गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३७)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३७)
जर्मन दार्शनिक कान्टले गरेको पृथ्वीको उत्पत्तिसम्बन्धी परिकल्पनालाई के भनिन्छ ?
१. पृथ्वीको उत्तरी गोलार्धमा मध्य अक्षांशबाट देखिने तारामण्डललाई के भनिन्छ ?
– सप्तर्षि
२. सौर्यमण्डलमा कति वटा ग्रहहरु रहेका छन् ?
– आठ वटा
३. अधिक वर्ष कति दिनको हुन्छ ?
– ३६६ दिनको
४. ‘Dog Star’ केलाई भनिन्छ ?
– साईरस
५. पृथ्वीबाट देखिने सबैभन्दा ठूलो तार कुन हो ?
– Betelgause
६. Asteroid शब्द प्रयोग गर्ने पहिलो अन्तरिक्ष बैज्ञानिक को हुन् ?
– Sir William Herschel
७. सबैभन्दा सानो तारा कुन हो ?
– आरएस(RS)
८. प्रकाशले एक वर्षमा पार गर्ने दुरीलाई के भनिन्छ ?
– प्रकाश वर्ष
९. प्रकाशले एक सेकेण्डमा कति दुरी पार गर्छ ?
– तीन लाख किमि
१०. सूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एक पटक परिक्रममा गर्न लाग्ने समयलाई के भनिन्छ ?
– ब्रमाण्ड/अन्त्रिक्ष वर्ष
११. पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई के भनिन्छ ?
– सौर्य दिन (२४ दिन)
१२. दिन र रात बराबर भएको अवस्थालाई के भनिन्छ ?
– सम्पात
१३. गेनिमिड कुन ग्रहको उपग्रह हो ?
– बृहस्पति
१४. द वल्ड बुक इन्साइक्लोपेडियाका अनुसार पृथ्वीको सतहको क्षेत्रफल कति छ ?
– ५० करोड ९७ लाख वर्ग किमि
१५. द वल्ड बुक इन्साइक्लोपेडियाका अनुसार पृथ्वीको सरदर घनत्व कति छ ?
– ५.५ ग्राम प्रति घमी
१६. जर्मन दार्शनिक कान्टले गरेको पृथ्वीको उत्पत्तिसम्बन्धी परिकल्पनालाई के भनिन्छ ?
– नोबुलर
१७. ‘प्राचिन कालमा एउटा ठूलो तारा घुम्दै घुम्दै सूर्यको नजिक पुग्यो । यस ताराको आफ्नो आकर्षणले सूर्यबाट ज्वार उत्पन्न गरायो । उक्त ज्वारीय पदार्थ ठण्डा भई टुक्रिन जाँदा ग्रह, उपग्रह, आदि बनी सौर्य परिवार बन्यो । यस प्रक्रियामा पृथ्वी पनि बन्यो ।’ भनि परिकल्पना वैज्ञानिक को हुन् ?
– जिन्स र जेफ्रे(सन् १९१७)
१८. एक कोषिय धेरै साधारण जिवको उत्पत्ती कहिले भयो ?
– आद्यमहाक्लप
१९. उनिउँ जातिका बोट बिरुवाहरुको उत्पत्ती र विकास कहिले भयो ?
– पूरा जिव महाकल्प
२०. डाइनोसारको उत्पत्ती, विकास र बिनास कुन समयमा भयो ?
– मध्यजिव महाकल्प
प्रकाशित समय १५:३६ बजे















