गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३८)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३८)
सर्भे अफ इन्डियाले कहिले तयार गरेको अल्मोडाको नक्सामा लिम्पियाधुराबाट बग्ने नदीलाई ‘रिभर अफ काली’ भनिएको छ ?
१. कोणधारी बोट बिरुवाहरुको उत्पत्ती र विकास मध्य जिव महाकालमा र अर्को कुन कालमा भएको थियो ?
– ट्रायसिक
२. मानिसको उत्तपत्ती, विकास र प्रभुत्व कुन कालमा भएको हो ?
– नवजिव महाकल्प
३. चराचुरुङ्गी, स्तनधारी जस्ता बन्यजन्तुको उदय, विकास तथा विस्तार कुन समयमा भयो ?
– नवजिव महाकल्प
४. डाईनोसारको विकास मध्यजीव महाकल्पको जुरेसिक कालमा भयो भने विनास कहिले भयो ?
– मध्यजिवको क्रेटेसियस कालमा
५. भ्यागुताको उत्पत्ति पूराजिव महाकल्पमा भएको मानिन्छ भने घोडाको घोडाको उत्पत्ति कहिले भएको मानिन्छ ?
– नवजिव महाकल्प
६. लाटोकोसेरोको उत्पत्ती नवजिव कालमा भएको हो भने ह्वले माछाको कहिले भएको हो ?
– नवजिव महाकल्प
७. पृथ्वीको सबै भन्दा भित्री भागलाई के भनिन्छ ?
– केन्द्रमण्डल
८. पृथ्वीको केन्द्रबाट सबैभ्नदा बढी दूरीमा रहेको स्थान कुन हो ?
– इक्वेडरको चिम्बोराजो ज्वालामुखी क्षेत्र
९. पृथ्वीमा कति वटा महासागरहर छन् ?
– ५ वटा (सूत्र- प्रआहिकुसु)
१०. पृथ्वीको स्थलमण्डलमा कति वटा महादेश छन् ?
– ७ वटा
११. पृथ्वीको दुई भागमा बिभाजन गर्ने लगरी काटिएको काल्पनिक रेखालाई के भनिन्छ ?
– भूमध्य रेखा
१२. पृथ्वीको कुन भागमा दिन र रात बराबर हुन्छ ?
– शून्य डिग्री अक्षांश
१३. पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ ?
– परि भ्रमण
१४. पृथ्वीले एकपटक सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?
– ५ घण्टा ४८ मिनेट ४५ सेकेन्ड
१५. पछिल्लो पटक अधिक वर्ष सन् २०१२ मा परेको थियो भने अब आउने अधिक बर्ष कहिले हुनेछ ?
– सन् २०१६ मा
१६. पृथ्वी आफ्नो अक्षमा कसरी अडेको छ ?
– डिग्रीको कोण पारेर
१७. भारतले अतिक्रमण गरेको पश्चिमी भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा सरकारले कहिले सार्वजनिक गरेको हो ?
‑ २०७७ जेठ ७ गते
१८. सन् १८१६ मा नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धिको कति धारामा कालीनदीलाई नेपाल‑भारत सीमानदी भनिएको छ ?
‑ धारा ५
१९. सर्भे अफ इन्डियाले कहिले तयार गरेको अल्मोडाको नक्सामा लिम्पियाधुराबाट बग्ने नदीलाई ‘रिभर अफ काली’ भनिएको छ ?
‑ सन् १८२७
२०. ब्रिटिस अधिकारीहरूले जारी गरेको नक्सामा संकेत चिह्नबाट कालापानी र लिपुलेकलाई भारततर्फ कहिले पारियो ?
‑ सन् १८७९
प्रकाशित समय १५:४४ बजे















