साताको पहिलो दिन ५४.७५ अंकले घट्यो सेयर बजार
साताको पहिलो दिन ५४.७५ अंकले घट्यो सेयर बजार

लगातार उकालो लागेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ५४.७५ अंकले ओरालो लागेर दुई हजार ३७०.५४ मा झरेको छ । त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक...

नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँडफाँड
नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँडफाँड

नेपाल इन्फ्रास्ट्रक्चर बैँकको आईपीओ शुक्रबार बिहान बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले बिहान १० बजे आईपीओ बाँडफाँड गरेको हो । आईपीओमा ५० कित्तासम्म माग गर्ने सबै आवेदकले मागेजति सेयर पाएका छन् । त्यस्तै ६० कित्ता वा...

एनआईबीएल एस क्यापिटलबाट अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने
एनआईबीएल एस क्यापिटलबाट अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने

एनआईबीएल एस क्यापिटलले अनलाइनबाटै डिम्याट खाता र मेरो सेयर दर्ता सेवा सुरु गरेको छ । कम्पनीले बिहीबारदेखि विद्युतीय प्रणालीमार्फत डिम्याट खाता र मेरो सेयर दर्ता सेवा सुचारु गरेको हो । लगानीकर्ता तथा अन्य सरोकारवालाको सल्लाह एवं सुझावलाई मध्यनजर गरी कम्पनीले...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भएका १२ उपसमूहमध्ये ९ को सेयर ओरालो
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भएका १२ उपसमूहमध्ये ९ को सेयर ओरालो

लगातार उकालो लागेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार ‘करेक्सन’ भएको बजार बुधबार भने पुनः सुधार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६.५५ अंकले ओरालो लागेर २ हजार...

नेप्सेमा १७ अंकको करेक्सन हुँदा ५९ कम्पनीका लगानीकर्ताले कमाए
नेप्सेमा १७ अंकको करेक्सन हुँदा ५९ कम्पनीका लगानीकर्ताले कमाए

सेयर बजार परिसूचक नेप्सेमा मंगलबार १७ अंकको करेक्सन आएको छ । होटल र वित्तबाहेकका सबै समूह घटेपछि नेप्से परिसूचक १७.७९ अंकले घटेर २४२३.०९ अंकमा झरेको हो । बजार घट्दा पनि ५९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । चार कम्पनीको मूल्यमा सकारात्मक...

अपीको नाफामा २४५ प्रतिशत वृद्धि, प्रतिसेयर आम्दानी दोब्बर
अपीको नाफामा २४५ प्रतिशत वृद्धि, प्रतिसेयर आम्दानी दोब्बर

अपी पावर कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफामा २४५ प्रतिशत वृद्धि गरेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको ६ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १४ करोड ३२ लाख रुपैयाँ पुगेको हो । यो नाफा गत वर्षको...

नेप्सेमा १६ अंकको वृद्धि, एकैदिन २१ अर्ब बढ्यो लगानीकर्ताको सम्पत्ति
नेप्सेमा १६ अंकको वृद्धि, एकैदिन २१ अर्ब बढ्यो लगानीकर्ताको सम्पत्ति

सेयर बजार परिसूचक नेप्से सोमबार १६ अंकले बढेको छ । होटल, विकास बैँक, जलविद्युत, वित्त, उत्पादनमूलक, लघुवित्त र जीवन बिमा समूह राताम्य बने पनि बैँक, व्यापार, निर्जीवन बिमा, अन्य र म्युचुअल फन्ड समूह बढेपछि समग्र बजार परिसूचक १६.०४ अंकले बढेर...

नेप्सेले २४२४ अंक पार गर्दा बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब नाघ्यो
नेप्सेले २४२४ अंक पार गर्दा बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब नाघ्यो

सेयर बजार परिसूचक नेप्सेले आइतबार २४२४ अंक पार गरेको छ । व्यापारबाहेकका सबै परिसूचक उकालो लागेपछि समग्र बजार परिसूचक ५०.२ अंकले बढेर २४२४.८४ अंकमा पुगेको हो । बजार तीव्र गतिले बढ्दा कुल बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब नाघेको छ...

महासंघको पुँजीबजार फोरम विस्तार
महासंघको पुँजीबजार फोरम विस्तार

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठन भएको पुँजीबजार फोरम विस्तार भएको छ । पुँजीबजारको विकास र विस्तारका लागि क्रियाशील भई काम गर्ने, पुँजीबजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यान्वयन र ऐन नियमलाई समयसापेक्ष सुधार गर्न...

नेप्से परिसूचक २३७४ अंकमाथि, २३ कम्पनीको मूल्यमा उछाल
नेप्से परिसूचक २३७४ अंकमाथि, २३ कम्पनीको मूल्यमा उछाल

सेयर बजार परसूचक नेप्सेले बिहीबार २३७४ अंक पार गरेको छ । २०९ कम्पनीको सेयर कारोबार हुँदा २३ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेपछि बजारले अर्को ऐतिहासिक उचाइ कायम गरेको हो । बैँक र म्युचुअल फन्ड समूह राताम्य बनेको बजारमा बाँकी...