गृहपृष्ठ साहित्य/ब्लग

‘द्वन्द्व रोकिनु भनेकै चेतना शून्य हुनु हो’
‘द्वन्द्व रोकिनु भनेकै चेतना शून्य हुनु हो’

लालदासहरू क्रान्तिको झन्डा मिल्काएर श्वेत आतंक मच्चाउँदै, चोक चोकमा गल्ली गल्लीमा क्रान्ति पूरा भएको घोषणा गर्दै हिड्छन् लालदासहरुलाई के थाहा ? क्रान्तिको कहिले अन्त्य हुदैन क्रान्ति अन्त्य हुन भनेको स्थिर हुनु हो । चेतना शून्य हुनु विज्ञान गतिहिन हुनु हो...

‘विद्या’ मन्दिरमा खुँडा-झण्डा होइन, कलम थमाऔँ
‘विद्या’ मन्दिरमा खुँडा-झण्डा होइन, कलम थमाऔँ

प्यारा विद्यार्थी भाइ-बहिनी एउटा अर्ति सुनाऊँ ? विद्यालय छाडी कसैका विरोधमा जनझाऊ झण्डा होइन बालक उमेरमा कलम समाउ निकोरी पढी लेखी ज्ञानी बन, राम्रो नाम कमाउ । आफ्नै संस्कृतिमा गर्व गरौँ, आफ्नै कलामा रमाऊ देउडा गाऔँ, खेल्लाऔं, बान्नीकी चैतली राम...

विद्यार्थीलाई अर्ति : झण्डा होइन कलम समाऊ
विद्यार्थीलाई अर्ति : झण्डा होइन कलम समाऊ

प्यारा विद्यार्थी भाइ-बहिनी एउटा अर्ति सुनाऊँ ? विद्यालय छाडी कसैका विरोधमा जन झाऊ झण्डा होइन बालकैमा हातमा कलम समाऊ निकोहरी पढी, लेखी ज्ञानी बन, राम्रो नाम कमाऊ ! मेहनती माहुरी बनी धेकाउ दुई दिने चोलामा हात नहाल खोक्रा अरिङ्गालका गोलामा...

गायक प्रकाश सम्मानित
गायक प्रकाश सम्मानित

आदर्श सञ्चार सहकारी संस्था बागलुङले घोषणा गरेको ‘आदर्श सम्मान २०७७’ चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरेको छ । उक्त सम्मान निर्वतमान संघीय सांसद मनकुमारी केसीले गरेकी हुन् । उनलाइ प्रदान गरेको  पुरस्कार राशि २५ हजार  रहेको छ  ।...

एउटाले गर्दा ‘कू’, अर्कोले गर्दा क्रान्ति ?
एउटाले गर्दा ‘कू’, अर्कोले गर्दा क्रान्ति ?

कमरेड ! अस्ति भरखरै विप्लव क्रान्ति बोल्दा मसाल प्रदुषणको कारण बन्थ्यो ! विप्लव बिद्रोह बोल्दा आवाज आतंककारी ध्वनि बन्थ्यो र भन्थ्यौ राजनीतिक क्रान्ति पूरा भयो हात्ती लम्किदै गर्छ । तर आज ? तिमीले राजनीति 'कू' गरेका छौ पद प्रतिष्ठाको लागि...

प्राज्ञसभाबाट विभिन्न पुरस्कार घोषणा
प्राज्ञसभाबाट विभिन्न पुरस्कार घोषणा

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । बैठकले दुई लाख रूपैयाँको ‘नेपाल सामाजिक शास्त्र\संस्कृति\दर्शनशास्त्र पुरस्कार’ प्रा. डा. वीरेन्द्रप्रसाद मिश्र र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ प्रा. डा. तेजरत्न कंसाकारलाई प्रदान गर्ने निर्णय गरेको हो...

के तपाईलाई मन्जुर छ ?
के तपाईलाई मन्जुर छ ?

उहाँ पूर्वप्रधानमन्त्री हुनुहुन्छ कि ? उहाँ पूर्वप्रधानन्यायाधीश हुनुहुन्छ ? उहाँ स्वदेशी नै हुनुहुन्छ कि विदेशी ? उहाँ स्वचालित हो कि सञ्चालित ? अर्थात् खिलराज रेग्मी ज्यू ! अहिले, देशमा फेरि एकपटक उहाँको खाँचो टडकारो परेको छ भन्छन् ! अहिलेको यो...

‘चीनका प्राचीन कथा’ पुन: प्रकाशित
‘चीनका प्राचीन कथा’ पुन: प्रकाशित

पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ । तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा अनुदित र...

तपाईं आफ्नै प्यारा इष्टमित्र !
तपाईं आफ्नै प्यारा इष्टमित्र !

दुःख नमान मेरा प्यारा साथीभाइ इष्टमित्र ! परदेशबाट बिमा किन गरू म नेपालभित्र ? केही भनौँ भने तपाईं आफ्नै प्यारा इष्टमित्र भन्छन् पैसा भनेपछि महादेवका पनि तीन नेत्र च्याउझैँ उम्रे बिमा, छैन कुनै सीमा, कस्तो विचित्र तपाईंको त भर छ,...