गृहपृष्ठ प्रवास
पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स–परिवार पोर्चुगल बस्दै आएका थिए । उनलाई मधुमेह...
शनिबारको सांगीतिक प्रस्तुतिका लागि नेपाली लोकरक सांगीतिक ब्यान्ड नेपथ्य टोली सिड्नी पुगेको छ । शनिबार सिड्नीमा आयोजना हुने विशेष सांगीतिक कार्यक्रमका लागि अन्य सहरको प्रस्तुति सकेर नेपथ्यको टोली सिड्नी पुगेको हो । सिड्नी पुगेका नेपथ्य ब्यान्डका प्रमुख गायक अमृत गुरुङले...
पोखरा २२ को पुम्दीकोटमा हाल निर्माणाधीन अवस्थामा रहेको विशाल महादेवको मूर्तिसहितको भौतिक संरचना निर्माणका लागि स्पेनबाट समेत आर्थिक सहयोग प्राप्त भएको छ । कास्की समाज स्पेनले एक समारोहका बीच मंगलबार पोखरामा विशाल महादेव मूर्ति निर्माण समितिलाई एक लाख रुपैयाँ आर्थिक...
अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीको नेतृत्वमा डा. सरोज चुडाल चयन भएका छन् । मञ्चको पाँचौँ अधिवेशनले चुडालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा रविन काजी भण्डारी, काजी राना, महासचिवमा सुरज कार्की र कोषाध्यक्षमा छिरिगं शेर्पा चयन भएका...
भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपाली क्षुब्द भएको अध्यक्ष कुमार...
सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले...
रोजगारीका लागि मलेशिया गएको महिना दिनमै एक नेपालीको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका-२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो)को असोज २९ गते मृत्यु भएको हो । दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको...
गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले समृद्ध नेपाल निर्माणका निम्ति लगानी भित्र्याउन संस्था प्रतिबद्धताका साथ लागिपरेको बताएका छन् । उनले एनआरएनएको तर्फबाट १२ अर्ब लगानी भित्र्याउने प्रतिबद्धताका साथ काम सुरु गरिएको जानकारी दिए । एनआरएन नवनिर्वाचित पदाधिकारीलाई...
अस्ट्रेलियामा रहेका नेपाली गायक रमेश बानियाँले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बानियाँले 'हाम्म पापा' नामको म्युजिक भिडियो बुधबार सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा गायक बानियाँकै रचना संगीत र आवाज छ । यो बालगीत संग्रहको म्युजिक भिडियो सिड्नीको...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लगानी भित्र्याउन प्रवासीहरुलाई आग्रह गरेकी छन् । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार प्रवासी नेपाली म्याग्देली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौँ साधारणसभाको उद्घाटन गर्दै उनले लगानी भित्र्याउन आग्रह गरेकी हुन् । 'स्थिर...











