गृहपृष्ठ प्रदेश

सांसदहरुले बाँकी दुईवर्षे कार्यकाल गुमाउन चाहेका छैनन् : प्रचण्ड
सांसदहरुले बाँकी दुईवर्षे कार्यकाल गुमाउन चाहेका छैनन् : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस संगठन चितवनले मंगलबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताए । निर्वाचन आयोगले बहुमतलाई नै मान्यता...

सुनसान हुन थाल्यो कोभिड अस्पताल
सुनसान हुन थाल्यो कोभिड अस्पताल

कोरोनाभाइरसको संक्रमणदर घटेसँगै सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल रित्तिन थालेको छ । केही महिना अघिसम्म कोरोना संक्रमित बिरामीले खचाखच भरिने अस्पताल अहिले रित्तिन थालेको हो । बिरामीको संख्या घटेपछि अस्पताल परिसर सुनसान बनेको छ । कोरोनाका नयाँ संक्रमणदर घटेपछि अस्पताल...

संयुक्त आन्दोलनबारे कांग्रेस र जसपासँग कुराकानी भइरहेको छ : प्रचण्ड
संयुक्त आन्दोलनबारे कांग्रेस र जसपासँग कुराकानी भइरहेको छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही समयभित्रै संयुक्त आन्दोलनमा दलहरू जाने बताएका छन् । मंगलबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनबारे छलफल भइरहेको बताए । कांग्रेस सभापति शेरबहादुर...

डोल्पाका दलितलाई छाक टार्नै मुस्किल
डोल्पाका दलितलाई छाक टार्नै मुस्किल

हिमाली जिल्ला डोल्पाका दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ । अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ । जिल्लाका अधिकांश दलित समुदायको अर्थावस्था कमजोर भएकाले दैनिक गिट्टी कुट्ने, ढुंगा...

बागलुङमा कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते
बागलुङमा कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते

बागलुङको काठेखोला गाउँपालिका २ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर...

‘संसद पुन:स्थापना भए त्यहीअनुसार गरौँला, चुनाव गरे चुनावमा जाऔँला’
‘संसद पुन:स्थापना भए त्यहीअनुसार गरौँला, चुनाव गरे चुनावमा जाऔँला’

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले धारणा नबनाउने बताएका छन् । कांग्रेस रुपन्देहीले भैरहवामा सोमबार आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री देउवाले नेकपाको विवादका कारण कांग्रेसमा समेत समस्या आइरहेको बताए । 'जुलुसको आधारमा अदालतले निर्णय गर्ने हो...

प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैन : प्रचण्ड
प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने ठोकुवा गरे । 'चुनाव हुँदैन, प्रष्ट भए हुन्छ,...

प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम प्रचण्ड-नेपाल पक्ष र कांग्रेसद्वारा बहिष्कार
प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम प्रचण्ड-नेपाल पक्ष र कांग्रेसद्वारा बहिष्कार

प्रदेश १ सरकारको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेकपा प्रचण्ड-नेपाल पक्ष र नेपाली कांग्रेसले बहिष्कार गरेका छन् । वर्तमान सरकार गठन भएको आज फागुन ३ गते तीन वर्ष पुगेको उपलक्ष्यमा प्रदेश सरकारले सोमबार आयोजना गरेको कार्यक्रममा उनीहरू सहभागी नभएका हुन् । प्रचण्ड-माधव...

मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान
मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान

झापाको बिर्तामोड नगरपालिका ३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिएको प्रदेशसभा सदस्य एकराज...