गृहपृष्ठ दृष्टिकोण

कालो धन सेतो बनाउने दुश्चक्रमा नेपाल
कालो धन सेतो बनाउने दुश्चक्रमा नेपाल

विश्व यतिखेर कोरोना भाइरस महामारीको चपेटमा छ, यसको प्रकोप विस्तार नहोस् भनेर विश्वभरि नै पूर्ण र आंशिक रूपमा लगाइएका यात्रा प्रतिबन्धसहितका प्रतिबन्धात्मक गतिविधिका कारण विश्वले हालसम्म नभोगेको संकट भोगिरहेको छ । आमनागरिकहरू आफ्नो आयआर्जन, पेशा, व्यवसाय ठप्प हुँदा गम्भीर आर्थिक...

कोरोना, प्रकृति र मानव
कोरोना, प्रकृति र मानव

अहिले मुलुकको जनजीवनलाई कोरोनाले गम्भीर ढंगले थिचेको छ । कोरोनाले विश्वलाई नै गाँजेका बेला नेपाल अछुतो रहने भन्ने त कुरै भएन । कोरोनाले कडा चुनौती दिँदै विश्व जगतको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अहं बहुविधायुक्त सरोकारहरुमा गतिलो रुपान्तरण खोज्न आह्वान गरिसकेको...

विदेशमा गरे अर्ग्यानिक कृषि, नेपालमा खिसीटिउरी !
विदेशमा गरे अर्ग्यानिक कृषि, नेपालमा खिसीटिउरी !

शुक्रबार साँझ ईश्वर भाइले फोन गर्‍यो । उसले गएको हप्ता गोपालजीसँगै हामी घुमघाममा गएको कृषि फार्मको तस्बिरहरु फेसबुकमा देखेको रहेछ । त्योभन्दा पहिले पनि सो कृषि फार्मका बारेमा जानकारी रहेछ उसलाई । ‘दाइ ! तपाईं बसेको अमेरिकाको पश्चिमी मासाचुसेट्स राज्यको...

महामारीसँगैको आर्थिक व्यवस्थापन : कहाँ चुक्यो सरकार ?
महामारीसँगैको आर्थिक व्यवस्थापन : कहाँ चुक्यो सरकार ?

अहिले विश्व नै कोरोना भाइरस (कोभिड-१९/सार्स सीओभी-टु)को महामारीले आक्रान्त छ । विश्व अर्थतन्त्र हालसम्म नभोगिएको, एकदमै फरक र जटिल प्रकृतिको आर्थिक महामन्दीको चरणमा छ भन्ने कुरामा विश्वभरिका प्रायः सबै अध्येताहरू सहमत छन् ।  हालसम्म नेपालको हकमा तीन वटा परिदृष्यमा अर्थतन्त्रको...

रजस्वला, धर्म र ऋषिपञ्चमी
रजस्वला, धर्म र ऋषिपञ्चमी

रजस्वला महिलामा हुने मासिक प्राकृतिक चक्र हो । यसलाई हाम्रो समाजमा महिनावारी हुनु, नछुने हुनु, पर सर्नु भनेर पनि चिनिन्छ । रजस्वला चक्रको सुरुवातसँगै महिला शारीरिक रुपमा परिपक्व भएको मानिन्छ । सम्पूर्ण मानवीय चक्रको सुरुवात नै महिलाको मासिक रजस्वलाबाट प्रारम्भ...

चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

चितवनमा शनिबार कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना...

नेपालमा पर्वतारोहण पर्यटन : सबैका लागि कमाइको राम्रो स्रोत हो तर . .
नेपालमा पर्वतारोहण पर्यटन : सबैका लागि कमाइको राम्रो स्रोत हो तर . .

हुन त सन् २०१९ को अन्त्य हुँदा-नहुँदै चीनको हुवेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको कोरोनाभाइरसको महामारीका कारण विश्वभरीकै पर्यटन उद्योग धरमरको अवस्थामा घस्रिरहेको छ । तापनि यसपटक नेपालको पर्वतारोहण पर्यटन र यसबाट हुने आमदानीबारे छोटकरीमा केही लेख्ने प्रयास गरेको छु...

तीज : संस्कार र संस्कृतिको पर्व
तीज : संस्कार र संस्कृतिको पर्व

आठार पुराणमध्ये एक पुराण स्कन्दपुराण, जसलाई श्री स्वस्थानी व्रतकथा भनिन्छ । स्वस्थानीमा वर्णन भएअनुसार दक्ष प्रजापतिको घरमा ठूलो धार्मिक यज्ञ लगाइएको थियो । नारद घुम्दै त्यहाँ पुग्छन् । श्री महादेव र सतीदेवीलाई यज्ञमा नदेखेपछि सरासर कैलाश पर्वतमा गएर दक्ष प्रजापतिको...

सरकार ! निषेधाज्ञासँगै आर्थिक बहालीको प्याकेज खोइ ?
सरकार ! निषेधाज्ञासँगै आर्थिक बहालीको प्याकेज खोइ ?

देशभित्र दिन-प्रतिदिन कोरोना भाइरसका संक्रमितहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । हिजोसम्म नेपालका कोरोना नै आउँदैन, आए पनि नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता बढी भएका कारण यहाँ कसैको मृत्यु हुँदैन, यो रुघाखोकीजस्तै हो, आफै ठीक हुन्छ भन्दै आएका भारदारी विज्ञहरूले पनि...

सेयरमा बुक बिल्डिङ प्रणाली र सेयर बाँडफाँड
सेयरमा बुक बिल्डिङ प्रणाली र सेयर बाँडफाँड

बुक बिल्डिङमार्फत सेयर (धितोपत्र)को प्राथमिक निष्कासन गर्ने नियमावली र निर्देशिका धितोपत्र बोर्डले जारी गरेसँगै प्राथमिक निष्कासन, मूल्य र बाँडफाँडका विषयमा विभिन्न बहस सुरु भएका छन् । मेरो मेसेन्जर बक्समा यस बारेका जिज्ञासाको बाढी नै लागेको छ । सामाजिक सञ्जालका भित्तामा...