गृहपृष्ठ दृष्टिकोण

दाइ भन्नुहुन्छ- पत्रकार राजनीतिक गोटी हुन्
दाइ भन्नुहुन्छ- पत्रकार राजनीतिक गोटी हुन्

मे ३ अर्थात् आज विश्व प्रेस स्वतन्त्रता दिवस । कुनै औपचारिक कार्यक्रमविनै आज संसारभर यो दिवस मनाइयो । कोरोना महामारीका कारण यतिबेला करिब विश्व नै लकडाउनमा छ । संसारका गतिविधि ठप्प छन् । हरेकको काम एउटा कोठा र घरमा थुनिएको...

अर्थतन्त्रमा संरचना परिवर्तनको बहस
अर्थतन्त्रमा संरचना परिवर्तनको बहस

केन्द्रीय तथ्यांक विभागले भर्खरै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७६/७७ को प्रारम्भिक राष्ट्रिय लेखा तथ्यांकले चालू वर्षमा कृषि क्षेत्रले अर्थतन्त्रमा गर्ने योगदानमा पुनः सीमान्त दरले वृद्धि हुने देखायो । राष्ट्रिय योजना आयोगले तयार पारेको पन्ध्रौं योजनाको आधारपत्र (पूर्ण दस्ताबेज हालसम्मा...

लकडाउनपछिको सेयरबजार
लकडाउनपछिको सेयरबजार

भनिन्छ रित्ता भाँडा धेरै बज्छन् । सेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड नामका रित्ता भाँडाहरु लकडाउनसँगै धेरै बझ्न थालेका छन् । लगानीकर्ताबाट हरेक कारोबारमा चर्को रुपमा असुलेको कमिसन बजार विकासमा लगानी नगरी ब्याज र बोनसको लोभमा...

बिपीलाई बिर्सेको मजदुर दिवस
बिपीलाई बिर्सेको मजदुर दिवस

हुन त बिपीलाई सम्झिन कुनै दिन र अवसर नै पर्खिनुपर्ने त होइन । तर, मजदुर वर्गकै हकहित र अधिकार प्राप्तिका निम्ति नेपाल आमाको कोखबाट जन्मेको एक सच्चा सपुतलाई आजका दिनमा बिर्सिन पनि कहाँ सकिन्छ र ! उहाँको स्मृति दिवसका दिन...

आर्थिक वृद्धिको अधिक आशावादी अनुमान !
आर्थिक वृद्धिको अधिक आशावादी अनुमान !

भर्खरैमात्र केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ  । यो चालू आर्थिक वर्षको पहिलो ८ महिनाको आर्थिक गतिविधि र कोरोना भाइरस महामारीले नेपाली अर्थतन्त्रमा पार्नसक्ने सम्भाव्य असरको अनुमानित आधारमा तयार...

लर्खरिएको सत्तालाई अनलाइन कक्षाको टेको
लर्खरिएको सत्तालाई अनलाइन कक्षाको टेको

शिक्षामन्त्रीज्यू ! सबै निजी विद्यालय, सामुदायिक विद्यालय, कलेज तथा विश्वविद्यालय सम्पूर्ण बन्द गरिदिऊँ । त्यसलाई सांसद फन पार्कका रुपमा विकसित गरौँ । प्राथमिक तथा माध्यमिक तहमा रहेका करिब ३५ हजार २२२ विद्यालय, १० विश्वविद्यालयअन्तर्गतका करिब १४ हजार प्राज्ञिक कलेजहरुलाई जनप्रतिनिधि...

लान्छनामुक्त निजामती सेवा र न्यायिक सेवाप्रवाह
लान्छनामुक्त निजामती सेवा र न्यायिक सेवाप्रवाह

नतिजामुखी प्रशासन समृद्धि र सुशासन चालू आर्थिक वर्षको मूल नारा हो । निजामती श्रमिकलाई व्यावसायिक बहुविषयगत क्षमता अभिवृद्धि गरेर लैजानैपर्ने विषय अहिले झनै आवश्यक देखिएको छ । हरेक नीति नागरिकका लागि सहकार्य हुनैपर्ने अवस्थामा र राष्ट्रिय अर्थ उत्पादनमा आधारित समग्र...

ओली शासनको पतन
ओली शासनको पतन

२०७४ साल फागुन ३ गते मध्याह्न साढे १२ बजे प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा केपी शर्मा ओली विश्वकै शक्तिशाली सरकार प्रमुखका रुपमा चित्रित हुँदै थिए । पाँच वर्ष सरकारको नेतृत्व आफैँ गर्ने र मुलुकलाई कायापलट गराउने 'जोस'सहित साढे ३ घण्टाभित्रै उनले...

आधुनिक खोरमा बस्न नजुरेका अभागी बाख्रा
आधुनिक खोरमा बस्न नजुरेका अभागी बाख्रा

निकै लामो समय, प्रयास, परिश्रम र लगानी गरेर २०७० सालबाट ‘नगरकोट बाख्रापालन तथा अनुसन्धान केन्द्र’को नाममा काठमाडौंनजिकै नगरकोटमा व्यावसायिक बाख्रापालन सञ्चालनमा ल्याएँ । मैले व्यावसायिक बाख्रापालनको कुरा उठाउँदा मेरा पूर्व परिचित बाख्रापालन व्यवसायी मित्रले भनेका थिए, ‘काम गर्ने मानिस पाइने/नपाइने...

हामीसँग छिट्टै व्यवस्थित गाउँ प्रोफाइल हुनेछ : होमनारायण श्रेष्ठ
हामीसँग छिट्टै व्यवस्थित गाउँ प्रोफाइल हुनेछ : होमनारायण श्रेष्ठ

नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण रोजीरोटी बन्द भएपछि राजधानी काठमाडौँमा बस्दै गएका कम आयस्रोत भएका नागरिक समस्यामा परे । काठमाडौँ उपत्यकाका स्थानीय तहले बाँडेको सामान्य राहत 'हात्तीको मुखमा जिरा' भएपछि आत्तिएर...