गृहपृष्ठ दृष्टिकोण

मुर्खको औषधि हुँदैन
मुर्खको औषधि हुँदैन

विश्वभरि नै कोरोना भाइरसको महामारी छ । विश्वकै सर्वाधिक शक्तिशाली भनिएको अमेरिकामा समेत बुधबार बिहानसम्म १० लाख ३५ भन्दा बढीमा यो भाइरसको संक्रमण भइसकेको छ भने ५९ हजार अधिकको मृत्यु भइसकेको छ । नेपालसँग करिब १८०० किमी खुला सीमाना जोडिएको...

अब जाग्नुपर्छ काकी ! देश बचाउनुपर्छ !!
अब जाग्नुपर्छ काकी ! देश बचाउनुपर्छ !!

अबेर भइसक्यो अब । भाले पनि बासिसक्यो । बाहिर चराचुरुङ्गीहरु पनि चिरबिर गर्न थालिसके । उठ्ने बेला भइसक्यो काइँला । उठ् ! पल्लाघरे काकीको परिवारलाई पनि उठ्न भन् । माथि डाँडामा गएर सारा गाउँलेलाई पनि डाको लगाएर उठ्नका लागि भन्दे...

सरकारलाई सीमामा दुःख पाइरहेका नेपालीको मतलब नै छैन : हंशराज भट्ट
सरकारलाई सीमामा दुःख पाइरहेका नेपालीको मतलब नै छैन : हंशराज भट्ट

सुदूरपश्चिम प्रदेशको दार्चुला र बैतडी सीमा नाकापारि भारतमा १५ सयभन्दा बढी स्वदेश भित्रिन नेपाल सरकारको आदेश पर्खिएर बसिरहेका छन् । दार्चुला जिल्लाको नाकापारि धारचुलामा १२ सय र बैतडी जिल्लाको नाकापारि तिथौरागढ, झुलाघाटमा तीन सयभन्दा बढी नेपालीले केन्द्र सरकारको आदेश पर्खिएको...

समस्या जरामा, निदान हाँगोमा खोज्दै छ सरकार
समस्या जरामा, निदान हाँगोमा खोज्दै छ सरकार

यतिबेला विश्वभरिको स्वास्थ्य संकटका रुपमा देखाइएको कोरोनाभाइरस महामारीले प्रभाव नपार्ने क्षेत्रहरू सायदै होलान् । विश्व अर्थव्यवस्था र सामाजिक‑आर्थिक परिवेशका लागि यतिबेला देखिएको स्वास्थ्य संकट बिल्कुलै नयाँ प्रवृत्ति र हालसम्म नभोगेको अवस्थाको भएकोले यसबारे हालसम्म गरिएका विभिन्न खाले अनुमान र प्रक्षेपणहरू...

हिजो जान हतार, आज फर्किन हतार
हिजो जान हतार, आज फर्किन हतार

दोलखाकी संघीय सांसद शान्तिमाया तामाङ पाख्रिनले वैशाख ७ गतेको लामो कुराकानी क्रममा भनेकी थिइन्, 'मान्छेहरू गाउँ जानका लागि यति धेरै किन अतालिइरहेका छन् ? मैले बुझ्न सकेको छैन, थोरै कमाउने मान्छेले पनि एक महिनाजतिका लागि जोहो गरेकै हुन्छ, केही मानिसलाई...

लकडाउन विश्व र नेपालको अर्थतन्त्र
लकडाउन विश्व र नेपालको अर्थतन्त्र

पृथ्वीका कुनै‑कुनै भागहरूले अनेकन् अफ्ठ्यारा विगतदेखि भोग्दै आए तर अहिलेसम्म कसैले नभोगेको र नदेखेको विपत्ति नोवल कोरोनाभाइरस (कोभिड १९) बाट यतिखेर विश्व नै लकडाउनमा छ । सन् १९१४ र १९३९ का विश्वयुद्धहरूबाट पनि केही देश अछुत रहे, कुनै भूभागले त...

लकडाउन अवधिमा आधुनिक विवाह
लकडाउन अवधिमा आधुनिक विवाह

यो कुनै प्रेम विवाह नभएर झापाका हामी प्रतिष्ठित दुई परिवारबीच भव्य विवाहको तयारी भइसकेको भए पनि कोरोनाको लकडाउन भएकाले छोरो बेहुलो र म जन्ती भएर दुईवटा मोटरसाइकलमा झन्डै‑झन्डै अपहरण शैलीमा कुर्तासुरुवालमै केटीलाई दुलहीका रुपमा राति ९‑१० बजेतिर भित्र्याउँदा सबै गाउँले...

विविध आयामका विश्व आर्थिक संकट र कोरोनापछिको त्रास
विविध आयामका विश्व आर्थिक संकट र कोरोनापछिको त्रास

मानव जातिको इतिहासमा जब मान्छेहरु ढुंगेयुगमा थिए, त्यसबेलादेखि नै उनीहरु समूहमा बस्दै आएको पाइन्छ । भौतिक वस्तुको विकास भएको थिएन, त्यसैले लोभलालच पनि थिएन । समूहमै सिकार गर्ने, सानो‑सानो समूहमा सँगै बसेर आफू र आफ्नाको सुरक्षा गर्दै मानिसहरु जंगलमा जीवन...

कोभिड १९ बारे महिला सञ्जालको अनुरोध
कोभिड १९ बारे महिला सञ्जालको अनुरोध

कोभिड १९ विरुद्ध नेपाल सरकारका प्रतिकार्यमा मानवअधिकारका मापदण्डलाई स्मरण गर्दै त्यसै अनुरुपका कार्य गरियोस् र महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू, ग्रामीण महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक, यौन व्यवसायी, अनौपचारिक अर्थतन्त्रमा संलग्नहरू, शरणार्थी, आप्रवासी, आदिवासी र पहिचान पत्र नभएका...

फगत एक ‘चाड’ बन्दै आमाको मुख हेर्ने दिन
फगत एक ‘चाड’ बन्दै आमाको मुख हेर्ने दिन

बिहानै ७ नबज्दै बाबाको फोन आएको रहेछ । मिस्ड कल देखेर अचम्म लाग्यो- बिहानै किन फोन गर्नुभएको होला ठानेँ । ‘लकडाउनको समयमा घरबाट टाढा रहेकी मलाई कस्तो छ भनेर आत्तिनु हुन्छ, ठिकै छ भन्ने थाहा हुँदाहुँदै । यस्तै-यस्तै कुरा मनमा...