गृहपृष्ठ जेभियर इन्टरनेशनलको ‘ब्राण्ड एम्बेसडर’ सन्दीप लामिछाने
जेभियर इन्टरनेशनलको ‘ब्राण्ड एम्बेसडर’ सन्दीप लामिछाने
काठमाडौं । सन्दीप लामिछाने जेभियर इन्टरनेशनल स्कुल, कलेजको ‘ब्राण्ड एम्बेसडर’ भएका छन् । आईपीएलमा उत्कृष्ट प्रदर्शन गरे लगतै नेपाल अाएका लामिछाने जेभियरसँग जाेडिएका हुन् । उनी २ वर्षका लागि जेभियर इन्टरनेशनलको ब्राण्ड एम्बेसडर भएका जेभियरका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए ।
प्रकाशित समय १०:५३ बजे

















