गृहपृष्ठ मदिरा र सुर्तीजन्य बस्तुकाे मुल्य बढ्याे

मदिरा र सुर्तीजन्य बस्तुकाे मुल्य बढ्याे

काठमाडाैं- मदिरा, चुरोट र सुर्तिमा मूल्य वृद्धि हुने भएको छ।

संघीय संसदमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री युवराज खतिवडाले मदिरा चुरोट र सुर्तिमा भ्याट बढाउने घोषणा गरे। चुरोटमा प्रति खिल्ली २५ पैसा कर लगाइने अर्थमन्त्री खतिवडाले बताए ।

प्रकाशित समय ०९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु