गृहपृष्ठ पाँच मन्त्रालयका लागि १२ सचिवको दरबन्दी कायम
पाँच मन्त्रालयका लागि १२ सचिवको दरबन्दी कायम

काठमाडौं । सरकारले ५ वटा मन्त्रालयका लागि १२ सचिवको दरबन्दी कायम गरेको छ । मन्त्रालयको संख्या ३१ बाट २१ मा घटाउँदा एकआपसमा जोडिई एकीकृत भएका ५ मन्त्रालयमा सचिवको दरबन्दी बढाइएको हो ।
प्रकाशित समय ०८:०४ बजे