गृहपृष्ठ सामूहिक नागरिक सत्याग्रह सुरु

सामूहिक नागरिक सत्याग्रह सुरु

अनशनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जुटाउन नागरिक सत्याग्रह सुरु भएको छ । काठमाडौको वसन्तपुरमा बिहान १० बजेदेखि नागरिक सत्याग्रह सुरु गरिएको हो ।

डा. केसी अनशन बसेको २३ दिनसम्म पनि सराकारले सम्बोधन नगरेको भन्दै दबाब दिन नागरिक सत्याग्रह सुरु गरिएको हो । सत्याग्रहमा अहिलेसम्म १ सय भन्दा धेरैले सहभागिता जनाएका छन् । नागरिक सत्याग्रह साँझ ५ बजेसम्म रहने छ ।

प्रकाशित समय ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु