गृहपृष्ठ गंगामायाको छोरा नुरप्रसाद प्रक्राउ
गंगामायाको छोरा नुरप्रसाद प्रक्राउ
छोराको हत्यरारालाई कारवाहीको माग गर्दै अनसनमा बसेकी गंगामाया अधिकारीको जेठा छोरा नुरप्रसादलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । नुरप्रसादलाई प्रहरीले आइतबार सानेपाबाट प्रक्राउ गरेको हो ।
आइतबार बिहान करिब ११ बजेतिर नुरप्रसादलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । लामो समयदेखि परिवारको सम्र्पकमा नरहेको नुरप्रसादलाई गंगामायाले खोजीदिन राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेपछि प्रहरीले नुरप्रसादलाई खोज्न राष्ट्रिय मानव अधिकारलाइ सहयोग गरेको माहानगरीय अपराध महाशाखाका बरिष्ठ प्रहरी उपरिक्षक धिरजप्रताप सिहंले बताए ।
नुरप्रसादलाई आजै प्रहरीले आमा गंगामाया अधिकारीको जिम्मा लगाउने बताएको छ ।
प्रकाशित समय १८:४१ बजे

















