गृहपृष्ठ अाहा शंकपार्क ! (फोटो फिचर)

अाहा शंकपार्क ! (फोटो फिचर)

shankha-park-newskarobar (3)

ललितपुरको शंखमूलस्थित बागमती नदीकिनारमा रहेको शंकपार्क । बडा दसैंको नवाैं दिन महानवमीका दिन ललितपुरको शंकपार्कका केही दृष्य । बागमती नदी सरसफाइका कारण दुर्गन्ध फैलिन छाडेपछि साँझपख शंकपार्क घुम्ने र पार्कमा बस्ने, रमाइलो गर्नेहरूको संख्या बढेको छ ।

(तस्बिर ः न्युज कारोबार)

प्रकाशित समय १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु