गृहपृष्ठ नेपाल प्रहरीमा कुकुर सेवाको स्वर्ण जयन्ती (फोटो फिचर)

नेपाल प्रहरीमा कुकुर सेवाको स्वर्ण जयन्ती (फोटो फिचर)

kukur tihar police newskarobar (8)

नेपाल प्रहरीमा कुकुर सेवाको सुरूवात भएको स्वर्ण जयन्तीका अवसरमा मंगलबार अायोजित कार्यक्रमका केही दृश्य । कुकुर तिहारका अवसरमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल महाराजगन्जमा कार्यक्रम गरिएको हो ।

(तस्बिर ः सुनिल प्रधान)

प्रकाशित समय २२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु