गृहपृष्ठ बुटवलमा १ लाख कार्यकर्ता उतार्ने नेकपाको तयारी
बुटवलमा १ लाख कार्यकर्ता उतार्ने नेकपाको तयारी
तल्लो तहमा समेत पार्टी एकताको सन्देश प्रदान गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाले रुपन्देहीको बुटवलमा ६० हजार कार्यकर्ता उतार्ने भएको छ ।
शनिबार हुने कार्यक्रमलाई सम्बोधन गर्न पार्टी अध्यक्ष द्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल नै पुग्ने नेकपा रुपन्देहीले जनाएको छ । अस्पतालबाट डिस्चार्ज भइनसकेकाले प्रधानमन्त्री ओली कार्यक्रममा पुग्ने सम्भावना भने कम छ ।
कार्यक्रममा अन्य शीर्ष नेताले समेत सम्बोधन गर्ने नेकपा रुपन्देहीले जनाएको छ ।
प्रकाशित समय ११:०६ बजे
















