गृहपृष्ठ प्रदेश ७ : आकस्मिक कोष सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत

प्रदेश ७ : आकस्मिक कोष सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत

province-7-newskarobar

प्रदेश नं ७ को शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको आकस्मिक कोष सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढीमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त कार्यविधि स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए ।

प्रकाशित समय १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु