गृहपृष्ठ विद्युत चोरी गर्ने ११ जना पक्राउ
विद्युत चोरी गर्ने ११ जना पक्राउ
दाङमा विद्युत चोरी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ को फुलवारीमा विद्युत् चोरी गर्ने ११ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।
पक्राउ परेकालाई विद्युतीय ऐनअनुसार कारबाही गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रकाशित समय ०७:२२ बजे
















