गृहपृष्ठ बुटवलमा र्याप ब्याटल अडिसन
बुटवलमा र्याप ब्याटल अडिसन

बुटवलमा पहिलो पटक र्याप ब्याडलको बार्ज अडिसन भएको छ । बुलेट प्वाईन्ट रेष्टुरेन्ट, राज गुरुङ्ग, भरत पुरी, सन्नी, पुर्ण गुरुङ्ग, लक्षु थापा, बृजि मण्डु को आयोजानमा शनिवारमा पहिलो बार्ज अडिसन सम्पन्न भएको हो ।
१७ जनाको सहभागीता रहेको प्रतिपष्र्धाबाट ८ जना छनौट भई साउन २६ गते शनिवार द कन्सेप्ट पव मा प्रतिपर्धा गर्ने नवशान्ती युवा क्लवका अध्यक्ष भरत पुरीले जानकारी दिए ।
ब्याडलमा नव शान्ती युवा क्वव, राधा कृष्ण युवा क्लव, सञ्जु ट्याटु ईन, एस.के.एस. गाईज ले सहयोगीको रुपमा भूमिका निर्वाह गरेका छन् । उत्कृष्ट ब्याटल छनौटको लागि काठमाण्डौंबाट ट्रक्स लिम्बु, भुपेन्द्र रोक्का, ए.जी(अमन केसी) र बृजी मण्डु ले जर्जको भुमिका निर्वाह गरेका थिए ।
प्रकाशित समय १९:३९ बजे