गृहपृष्ठ दाङको घोराही रोडमा नेपाल बैंकको शाखा
दाङको घोराही रोडमा नेपाल बैंकको शाखा
नेपाल बैंकले दाङको घोराही रोडमा शाखा स्थापना गरेको छ । नेपाल बैंकले प्रदेश ५, दाङको तुलसीपुर उपमहानगरपालिका–६, घोराही रोडमा शाखा स्थापना गरेको हो ।
वि. सं. १९९४ सालमा देशको अग्रणी बैंकको रुपमा स्थापित नेपाल बैंकले देशका ६१ जिल्लामा १६१ शाखा १२ वटा एक्सटेन्सन काउन्टर र ७९ वटा एटिएम आउटलेटमार्फत १५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय १९:१५ बजे

















