गृहपृष्ठ आँबुखैरेनीमा एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा

आँबुखैरेनीमा एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा

NIC-ASIA-Aabukhaireni-newskarobar

एनआईसी एशिया बैंकले तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयमा ३७औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको गाउँपालिका–१ का अध्यक्ष किसान थापाले उद्घाटन गरे ।

शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा सुशीला गुरुङलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

प्रकाशित समय १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु