गृहपृष्ठ आइसीएफसी फाइनान्सद्वारा कोरोनाभाइरस उपचार कोषलाई सहयोग
आइसीएफसी फाइनान्सद्वारा कोरोनाभाइरस उपचार कोषलाई सहयोग
आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई २४ लाखभन्दा बढी सहयोग गरेको छ ।
बुधबार एक कार्यक्रमका बीच आइसीएफसी फाइनान्सले २४ लाख ८२ हजार १६९ रूपैयाँ ७६ (अक्षरुपी : चौबीस लाख बयासी हजार एक सय उन्नसत्तरी रूपैयाँ ७६ पैसा) बराबरको रकम सहयोग गरेको जनाएको छ ।
प्रकाशित समय १६:५६ बजे

















