गृहपृष्ठ दुर्घटनामा परी एक जना घाइते

दुर्घटनामा परी एक जना घाइते

durghatana-newskarobar सांकेतिक तस्बिर

मंगलबार काठमाडौंको लाजिम्पाटमा भएको दुर्घटनामा एक जना घाइते भएका छन् ।  साे दुर्घटनामा परी घाइते भएका काठमाडौं चन्डोलका १८ वर्षीय ट्रपिस नेपालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उक्त दुर्घटनाको दृष्य भयानक थियो । दुर्गघटनाग्रस्त मोटरसाइकलको अगाडि पट्टीको भाग टुक्रा टुक्रा हुन पुगेको थियो । ट्राफिक प्रहरीका अनुसार नेदरल्याण्डका नागरिकले चलाएको युनिसेफको कारले मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु