गृहपृष्ठ हिमस्टार फुटबल मेला सम्पन्न

हिमस्टार फुटबल मेला सम्पन्न

himstar_football_mela-newskarobar

एक महिनादेखि सञ्चालन भएको हिमस्टार फुटबल मेला सोमबार सम्पन्न भएको छ । मेलाअन्तर्गत हिमस्टारका टिभी, वासिङ मेसिन र भ्याकुम क्लिनर खरिद गर्ने ग्राहकले विशेष अफर प्राप्त गरेका थिए ।

हिमस्टार ब्रान्ड हिम इलेक्ट्रोनिक्स प्रालिअन्तर्गत गोल्छा कम्पनीको भगिनी संस्था हो । हिम इलेक्ट्रोनिक्सले २० वर्षदेखि विद्युतीय सामान उत्पादन गर्दै आएको छ ।

प्रकाशित समय ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु