गृहपृष्ठ पोखरा विमानस्थलमा प्रधानमन्त्री अोली

पोखरा विमानस्थलमा प्रधानमन्त्री अोली

oli-at-pokhara-airport-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार निर्माणस्थल अवलोकन गरेका हुन् । विमानस्थल निरीक्षण टोलीमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि सहभागी थिए ।

oli-at-pokhara-airport-newskarobar

 

oli-at-pokhara-airport-newskarobar

 

oli-at-pokhara-airport-newskarobar

 

तस्बिर : प्रधानमन्त्री कार्यालय

प्रकाशित समय १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु