गृहपृष्ठ सुर्खेतमा माघी मेलाको रौनक (फोटो फिचर)

सुर्खेतमा माघी मेलाको रौनक (फोटो फिचर)

magi-mela-newskarobar (5)

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बुधबारदेखि माघी मेला सुरु भएको छ । आइतबार (२९ गते)सम्म चल्ने मेलामा २० वटा स्टल छन् । मेलामा विभिन्न मगर परिकार तथा पोशाक समेत आकर्षणका रूपमा छन् ।

मेलाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका थिए । मेलामा विभिन्न राष्ट्रिय कलाकारहरु समेत आउने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु