गृहपृष्ठ नेपाली स्वादको चिकेन हट न्युरोडमा

नेपाली स्वादको चिकेन हट न्युरोडमा

चिकेनको पारखीहरुका लागि नेपाली स्वादको चिकेन हट खुलेको छ ।

न्युरोडमा खुलेको रेष्टुरेष्टमा स्थानीय स्वादमा चिकेनका विभिन्न परिकार पाइन्छ । भिन्न स्वादमा चिकेनका परिकार खुवाउने उदेश्यले रेष्टुरेन्टको सुरुवात गरेको सञ्चालक किरण कोइरालाले बताए । अन्य रेष्टुरेष्टमा भन्दा चिकेन हटमा सस्तो भएको कोइरालाले जानकारी दिए ।

प्रकाशित समय ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु