गृहपृष्ठ एनआईसी एशियाको स्मार्ट टेलर सेवा, चेकबिना नै भुक्तानी
एनआईसी एशियाको स्मार्ट टेलर सेवा, चेकबिना नै भुक्तानी
एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ प्रविधिमा आएको विकासलाई नयाँ उचाइ दिन सम्पूर्ण शाखा कार्यालयमा रहेका टेलरलाई आधुनिकीकरण गरी स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ । स्मार्ट टेलरमार्फत बैंकका ग्राहकले चेकबिना नै आफ्नो मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गरी काउन्टरबाट रकम झिक्न सक्नेछन् । यस कार्यले डिजिटल बैंकिङको विकासमा बैंकले थप उचाइ प्राप्त गर्ने विश्वास लिएको छ ।
प्रकाशित समय १२:३० बजे

















