गृहपृष्ठ सगरमाथा इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

सगरमाथा इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

sagarmatha-insurance-newskarobar

सगरमाथा इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । इन्स्योरेन्स स्पेसल रिकक्नेसन अवार्ड फर जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर २०१९ अवार्डबाट सगरमाथा इन्स्योरेन्स सम्मानित भएको हो ।

थाइल्यान्डमा आयोजना भएको इमर्जिङ एसिया इन्स्योरेन्स अर्वाड एन्ड कन्क्लेभ २०१९ मा उक्त अवार्ड प्रदान गरिएको थियो । डिगइन ड्राइभर एन्ड कस्टमर्स विषयक कार्यक्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले प्यानलिस्टको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित समय १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु