गृहपृष्ठ काब्रा एक्स्ट्रसन टेक्निकको सेमिनार

काब्रा एक्स्ट्रसन टेक्निकको सेमिनार

काठमाडौं- भारतको प्रतिष्ठित एवं ठुलो प्लाष्टिक तथा पाइप प्लान्ट उत्पादन गर्ने कम्पनी काब्रा एक्स्ट्रसनटेक्निकले टेक्निकल सेमिनार सम्पन्न गरेको छ ।
करिब ५५ बर्ष देखि सफलतापूर्वक संचालनरत उक्त कम्पनीले नेपाल लगायत ८५ देशमा करिब १४ हजार आफ्ना मेसिनहरू जडान गरिसकेकोे छ । बिक्री पछिको उच्चस्तरीय मर्मत सेवा र स्पेयर्स पार्टस्को सेवा समेत प्रदान गर्दै आएको छ ।

नयाँ उचाइका साथ अगाडी बढिरहेको काब्रासंग पिभिसी तथा पिई पाइपस्को लागि युरोपको ब्याटेनफेल्ड, सिन्सीनाटी बेलिङ्ग मेसिनको लागि मेकानर, कोरुगेटरस्को लागि युनिकोर लगायत बिदेशी साझेदारी समेत रहेको बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु