गृहपृष्ठ पोखराको तालचोक र हल्लनचोकमा सांग्रिला डेभलपमेन्ट बैंकका शाखा विस्तार

पोखराको तालचोक र हल्लनचोकमा सांग्रिला डेभलपमेन्ट बैंकका शाखा विस्तार

sangrila-newskarobar

सांग्रिला डेभलपमेन्ट बैंकले पोखराको लेखनाथस्थित तालचोक र हल्लनचोक लेकसाइडमा नयाँ शाखा खोलेको छ । तालचोक शाखाको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गरे भने लेकसाइड शाखाको उद्घाटन सभामुख नेत्रनाथ अधिकारीले गरे ।

यससँगै बैंकको कुल शाखा संख्या ५२ पुगेको छ । बैंकले थप तीनवटा शाखा केही दिनमै विस्तार गर्ने तयारी रहेको जनाएको छ ।

प्रकाशित समय १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु