गृहपृष्ठ एनसीसी बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता

एनसीसी बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता

nccbank_primeLifeIns-

 

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट प्राइम लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

प्रकाशित समय २२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु