गृहपृष्ठ विश्वज्योती मलमा दसैं अफर, २५ प्रतिशत छुट

विश्वज्योती मलमा दसैं अफर, २५ प्रतिशत छुट

काठमाडौंको जमलमा रहेको विश्वज्योती मलमा दसैं तिहार सुपर अफर सुपर छुट योजना सुरु भएको छ । असोज २१ गतेदेखि कात्तिक ३० गतेसम्म चल्ने सुपर छुट योजना अवधिमा एक हजार रुपैयाँ भन्दामाथिको सामान खरिदमा ग्राहकले लक्की कुपन प्राप्त गर्ने छन ।

कुपनको आधारमा मलमा सपिङ गर्ने ग्राहकलाई गोला प्रथाबाट साप्ताहिक रुपमा विभिन्न उपहार प्रदान गरिने छ । त्यस्तै सेवाग्राहीले २५ प्रतिशतसम्म छुट पाउने छन् ।

प्रकाशित समय १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु