गृहपृष्ठ नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन

नेपाल उद्योग वाणिज्य महासंघको विधानअनुरुप सोमबार कोषाध्यक्ष पदको निर्वाचन भएसँगै महासंघको पदाधिकारी समितिले पूर्णता पाएको छ । महासंघको विधानअनुसार निर्वाचित कार्यकारिणी समिति सदस्यहरु डीबी बस्नेत र सुकुन्तलाल हिराचन २ जनाले कोषाध्यक्ष्न पदकन लागि उम्मेद्वारी दिएका थिए । कार्यकारिणी समितिका सदस्यहरुको मतदानको मत परिणामअनुसार सुकुन्तलाल हिराचन कोषाध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचित भएसँगै कोषाध्यक्ष हिराचनले पद तथा गोपनीयताको सपथ ग्रहण गरे ।

प्रकाशित समय १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु