गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप को (मोरु) बीच सम्झौता गरिएको छ । सम्झौताअन्तर्गत ग्राहकले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङद्वारा खातामा रहेको रकम पे नेप को (मोरु) मा लोड गरी मोबाइल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधा प्राप्त गर्न सक्नेछन् ।

सुविधा चेक र एटीएमको विकल्पको रुपमा आएको हो । बैंकले हाल ९१ शाखा कार्यालय र ३० वटा एटीएमबाट सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित समय १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु