गृहपृष्ठ नेपाल एसबीआई बैंकका ग्राहकलाई होटल बाराहीमा विशेष छुट

नेपाल एसबीआई बैंकका ग्राहकलाई होटल बाराहीमा विशेष छुट

नेपाल एसबीआई बैंकका ग्राहकले पोखराको होटल बाराहीमा विशेष छुट पाउने भएका छन् । बैँ‌क र होटल बाराहीबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा विशेष छुट पाउनेगरी सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय प्रबन्ध अधिकृत छपिराज पन्त र होटल बाराहीका अपरेसन म्यानेजर बुद्धिमान शर्माले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय ०८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु