गृहपृष्ठ एनआईसी एसिया बैंक र एसियन लाइफको इन्स्योरेन्सबीच सम्झौता

एनआईसी एसिया बैंक र एसियन लाइफको इन्स्योरेन्सबीच सम्झौता

nica-alic

एनआईसी एसिया बैंक र एसियन लाइफको इन्स्योरेन्सबीच सेवा आदानप्रदान सम्झौता भएको छ । दुई संस्थाबीच आइतबार बैंकास्योरेन्स सम्झौता भएको हो ।

सम्झौतासँगै ग्राहकले बैंकको जुनसुकै शाखाबाट एसियन लाइफ इन्स्योरेन्सका जिवन बिमा पोलिसी खरिद गर्न सक्ने भएका छन् । सम्झौतापत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु