गृहपृष्ठ सेयर बजार सामान्य घट्यो
सेयर बजार सामान्य घट्यो
सेयर बजार परिसूचक आइतबार सामान्य घटेको छ । बैंक, उत्पादनमूलक र अन्य समूह बढे पनि अन्य सातवटै उपसमूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो ।
आइतबार २६ करोड ६६ लाखको सेयर कारोबार भएको छ । १६५ कम्पनीको कारोबार भएको बजारमा ५४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आइतबार तीनवटा कम्पनीको मात्र करोडमाथिको कारोबार भएको छ । बैंक अफ काठमाडौंको २ कराड १२ लाख, प्रभु बैंकको एक करोड ५४ लाख र शिभम् सिमेन्टको एक करोड ६ लाखबराबरको सेयर किनबेच भएको हो ।
प्रकाशित समय १६:५२ बजे

















