गृहपृष्ठ मेगा बैंकले १३.०५ प्रतिशत लाभांश वितरण गर्ने
मेगा बैंकले १३.०५ प्रतिशत लाभांश वितरण गर्ने
मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस र करसहित ३.०५ प्रतिशत नगद गरी १३.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैँकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रकाशित समय २०:३७ बजे

















