गृहपृष्ठ ताजा खबर

प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ : प्रचण्ड
प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनयुद्धमा सहिद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन...

प्रदेशमातहत सुरक्षा निकाय नभएकै कारण बलात्कार र हत्याका घटना बढेका हुन् ?
प्रदेशमातहत सुरक्षा निकाय नभएकै कारण बलात्कार र हत्याका घटना बढेका हुन् ?

नेपालमा बलात्कारका घटनाले दिनहुँजसो भइरहेका छन् । कतिपय घटना डर, धाक र धम्की या प्रलोभनमा गुपचुपमै मिलाइन्छन् । कतिपय यसै मिलाइन्छन् । बाहिर आएर पनि ठूलो चर्चा पाउने घटना निकै कम हुन्छन् । सुदूरपश्चिममा निकै चर्चामा आएको घटना हो‑ कञ्चनपुरकी...

नागरिक स्वस्थ बनाउन खेलकुद अनिवार्य : मुख्यमन्त्री शाही
नागरिक स्वस्थ बनाउन खेलकुद अनिवार्य : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकासमा जोड दिने बताएका छन् । प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकुद परिषद्को संयोजनमा शुक्रबार सञ्चालित प्रदेश सरकार–११ र एन्फा–११...

‘गाउँघरमा चिकित्सक’ कार्यक्रम
‘गाउँघरमा चिकित्सक’ कार्यक्रम

कोरोना कहरका कारण स्थगित भएको ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालनमा आएको छ । निःशुल्क रुपमा गाउँघरमै चिकित्सकीय सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो । हालसम्म जिल्लाका तीन स्थानीय तहमा उक्त कार्यक्रम सम्पन्न भइसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज...

प्रभु लाइफको खुद नाफामा १२५ प्रतिशत वृद्धि
प्रभु लाइफको खुद नाफामा १२५ प्रतिशत वृद्धि

प्रभु लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १२५ प्रतिशत खुद नाफा बढाएको छ । कम्पनीद्वारा हालै सार्वजनिक वित्तीय विवरणअनुसार खुद नाफा ४ करोड ४९ लाख रुपैयाँले बढेर ८ करोड ८ लाख रुपैयाँ पुगेको हो । गत वर्षको पुस...

सिभिल बैंकले सिन्धुलीबाट अघि बढायो ‘नगदरहित अभियान’ (तस्बिरहरूसहित)
सिभिल बैंकले सिन्धुलीबाट अघि बढायो ‘नगदरहित अभियान’ (तस्बिरहरूसहित)

'समृद्धिका लागि सिभिल बैंक' भन्ने नाराका साथ अघि बढिरहेको सिभिल बैंकले सिन्धुलीबाट 'नगदरहित अभियान' अघि बढाएको छ । बैंकले सिन्धुलीमाडीमा एक कार्यक्रम आयोजना गरी औपचारिक रुपमा अभियानको थालनी गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पुको भाडा, कमलामाई...

चितवनको भरतपुर महानगरपालिकामा एकसाथ अघि बढे दसौँ ठूला आयोजना
चितवनको भरतपुर महानगरपालिकामा एकसाथ अघि बढे दसौँ ठूला आयोजना

गाउँदेखि सहरसम्म मिलाएर बनेको भरतपुर महानगरपालिकाले विकासमा गति लिएको छ । स्थानीय जनप्रतिनिधि आएसँगै सानादेखि ठूला परियोजना निर्माण हुन थालेका छन् । महानगरमा महानगरपालिका, बागमती प्रदेश सरकार र संघ सरकारका आयोजना सञ्चालनमा आएसँगै विकासका कामले गति लिएका छन् । महानगरपालिकको...

सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ६२ प्रतिशतले बढ्यो
सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ६२ प्रतिशतले बढ्यो

सानिमा जनरल इन्स्योरेन्सले चालू आर्थिक वर्षको ६ महिनामा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ६२.२८ प्रतिशत धेरै हो । गत वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ८२ लाख...

नेपाली बजारमा भित्रियो सुविधासम्पन्न प्युजो एसयूभी २००८
नेपाली बजारमा भित्रियो सुविधासम्पन्न प्युजो एसयूभी २००८

नेपाली बजारमा प्युजोको नयाँ एसयूभी २००८ भित्रिएको छ । प्युजो गाडीको आधिकारिक विक्रेता सांग्रिला मोटर्सले फेसलिफ्ट मोडलको सो गाडी नेपाली बजारमा ल्याएको हो । यो गाडीमा १.२ लिटरको टर्बोचार्ज्ड पेट्रोल इन्जिन छ, जसले ५५०० आरपीएममा १३१ एचपी पावर र १७५०...

रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बिमाशुल्कमा ९२ प्रतिशत वृद्धि
रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बिमाशुल्कमा ९२ प्रतिशत वृद्धि

रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९२ प्रतिशतले खुद बिमाशुल्क बढाएको छ । गत आर्थिक वर्षको ६ महिनामा ५७ करोड ७७ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको कम्पनीले चालू आवको सोही अवधिमा १ अर्ब १० करोड रुपैयाँ आर्जन...