गृहपृष्ठ ताजा खबर

बैंकमा लगानीकर्ता झुम्मिए पनि नेप्सेमा दोहोरो अंकको गिरावट
बैंकमा लगानीकर्ता झुम्मिए पनि नेप्सेमा दोहोरो अंकको गिरावट

सेयर लगानीकर्ता बैंक तथा विकास बैंकका सेयरमा आकर्षित भए पनि कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्सेले आज पनि सोही लय समातेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६.११ ले...

उद्योगी-व्यवसायीलाई पनि कोरोनाविरुद्धको खोप लगाउन माग
उद्योगी-व्यवसायीलाई पनि कोरोनाविरुद्धको खोप लगाउन माग

नेपाल उद्योग वाणिज्य महासंघले कोेरोनाको कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोनाविरुद्धको खोप अभियानमा सहभागी गराउन सरकारसमक्ष माग गरेको छ । महासंघको स्वास्थ्य तथा सिप विकास समितिका सभापति हेमराज ढकालसहित समितिका सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री ह्रदयेश त्रिपाठीसमक्ष भेटी...

गणतन्त्रवादी र लोकतन्त्रवादी एकतावद्ध हुनु जरुरी छ : महासचिव वैद्य
गणतन्त्रवादी र लोकतन्त्रवादी एकतावद्ध हुनु जरुरी छ : महासचिव वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनुपर्ने बताएका छन् । क्रान्तिकारी कम्युनिष्ट घटक पुनः एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याउँदै उनले जनगणतन्त्र र समाजवाद स्थापना अझै बाँकी रहेको उल्लेख गरे । राजधानीस्थित नेपाल प्रज्ञा...

रिहा भइन् रामकुमारी झाँक्री
रिहा भइन् रामकुमारी झाँक्री

बिहीबार दिउँसो १ बजे शंखमुलस्थित निवासबाटै पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । चाैतर्फी दबाबपछि उनलाई प्रहरीले साँझ विनाशर्त रिहा गरेको हो । प्रहरीले झाँक्रीलाई 'राज्यविरुद्धको कसूर'को अभियोग लगाएको थियो...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६५औं वार्षिकोत्सव महाराजगञ्जमा
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६५औं वार्षिकोत्सव महाराजगञ्जमा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा बिहीबार आयोजित एक समारोहबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी निरीक्षक आधारभूत तालिम १८० औं समूह (पोष्ट ग्रेजुएट डिप्लोमा इन...

डा. गोविन्द केसीद्वारा २०औँ सत्याग्रहको घोषणा
डा. गोविन्द केसीद्वारा २०औँ सत्याग्रहको घोषणा

प्रतिनिधिसभा विघटनविरुद्ध डा. गोविन्द केसीले २०औँ सत्याग्रहको घोषणा गरेका छन् । डा. केसी फागुन १२ गतेदेखि अनसन बस्ने भएका हुन् । यसअघि चिकित्सा शिक्षा क्षेत्रमा सुधारको मागसहित उनी १९औँ पटक अनसन बसिसकेका छन् । डा. केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै...

एनआईसी एसिया बैंकका ग्राहकले ‘डेबिट कार्ड’ अनलाइनमार्फत् ब्लक गर्न सक्ने
एनआईसी एसिया बैंकका ग्राहकले ‘डेबिट कार्ड’ अनलाइनमार्फत् ब्लक गर्न सक्ने

डिजिटल बैंकिङलाई आत्मसात गर्दै लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङको अभ्यास गर्दै आएको यस एनआईसी एसिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकलाई जुनसुकै स्थानबाट...

भुक्तानीमा डिजिटल प्रणाली ‘क्यूआर कोड’ लागू गर्न जोड
भुक्तानीमा डिजिटल प्रणाली ‘क्यूआर कोड’ लागू गर्न जोड

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वदेशी श्रम र सिपलाई प्रवर्द्धन गर्न आग्रह गरेका छन् । नेपालको ठूलो जनशक्ति रोजगारीका लागि विदेश पलायन हुनुपरेको विद्यमान अवस्थामा पनि नेपालमा भने कयौं क्षेत्रमा अझै पनि विदेशी कालिगढको बाहुल्यता रहेको उल्लेख गर्दै उनले...

नेकपाका दुवै समूहबाट व्यक्त अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज प्रतिकुल : नेपाली कांग्रेस
नेकपाका दुवै समूहबाट व्यक्त अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज प्रतिकुल : नेपाली कांग्रेस

पछिल्लो समय नेपाली राजनीतिमा बढ्दै गएको उत्तेजक अभिव्यक्ति र व्यवहारको श्रृंखलाप्रति नेपाली कांग्रेस गहिरो चिन्ता प्रकट गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहको नेतृत्व पंक्तिबाट व्यक्त हुँदै आएका अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज अनुकुल नभएको कांग्रेसको ठहर  छ...

दुई नापी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
दुई नापी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

घुस रकमसहित पक्राउ परेका जिल्ला अदालत रुपन्देहीका नापी निरीक्षकद्वय मनोज थापा र सुमित चापागाईँविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस रकम लिँदालिँदै उनीहरु पक्राउ परेका थिए । अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण...