गृहपृष्ठ ताजा खबर
नेपालको पहिलो र एक मात्र ‘ए रेटेड’ अग्रणी निर्जीवन बिमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बिमा योजना धेरैका लागि वरदान सावित भएको छ । विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी...
कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘ग्याल्पो र सोनामल्होसार पर्व, २०७७’को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले नयाँ वर्ष आरम्भको रूपमा बौद्ध धर्मावलम्बीहरुले मनाउने ग्याल्पो र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा...
महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण सेयर (आईपीओ) मा आजदेखि आवेदन खुला हुने भएको छ । कम्पनीको आईपीओमा छिटोमा फागुन ५ गते र ढिलोमा १४ गतेसम्म आवेदन दिन सकिने निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । माघ...
नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा एटीएम राखेको छ । एटीएमको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले गरेका छन् । यससँगै देशभर बैंकको एटीएम संख्या ८१ वटा पुगेको छ । बैंकले अन्य ९९ शाखा र सात एक्सटेन्सन काउन्टरबाट बैंकिङ...
माछापुच्छ्रे बैंकले रेमिट एप सार्वजनिक गरेको छ । बैँकले बिहीबार एक कार्यक्रम आयोजना गरी रेमिट एप सार्वजनिक गरेको हो । विदेशबाट नेपाल रकम पठाउन र नेपालबाट विदेश पठाउने रेमिट्यान्सलाई सहज र सुरक्षित बनाउन एप निर्माण गरिएको बैँकका प्रमुख कार्यकारी अधिकृत...
ताप्लेजुङमा बच्चा जन्मिने क्रममा रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको हेलिकप्टर लगेर उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकप्टरमार्फत ताप्लेजुङ सिरिजंघा गाउँपालिका ५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूलाई हेलिकप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको...
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष सुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक...
राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन् । सोनाम ल्होसार २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको बताइन् । सन्देशमा भनिएको छ, 'यस्ता पर्वले...
बैतडीको दोगडाकेदार ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको एक साता बितेको छ । अहिलेसम्म घटनाको दोषी पत्ता लाग्न सकेको छैन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले सूक्ष्म...
बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिंगमुनि सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत रहेको बताएका छन् । नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन कार्यक्रममा उनले यसअघि प्राचीन...











