गृहपृष्ठ ताजा खबर

अजोड इन्स्योरेन्सको खुद नाफा ७५.४९ प्रतिशत बढ्यो
अजोड इन्स्योरेन्सको खुद नाफा ७५.४९ प्रतिशत बढ्यो

अजोड इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड १५ लाख रुपैयाँले बढी हो । गत वर्षको यही अवधिमा कम्पनीको...

उद्योग वाणिज्य महासंघको व्यापार समिति विस्तार
उद्योग वाणिज्य महासंघको व्यापार समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विजयसिंह बैद्यको सभापतित्वमा गठित व्यापार समिति विस्तार भएको छ । समितिका सहसभापतिहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्व कार्यकारिणी समिति सदस्यहरु ओमप्रकाश बंशल, शिवप्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ छन् । समितिका...

प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व
प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व

यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि सेवाग्राहीले प्रयोगात्मक परीक्षा पास गरेको एक वर्षभित्र राजश्व तिर्नुपर्ने व्यवस्था भएकामा सेवाग्राहीलाई सहज हुने गरी नयाँ व्यवस्था गरिएको हो ।...

‘कसैको भय त्रासबाट अख्तियारका कर्मचारी विचलित हुन नहुने’
‘कसैको भय त्रासबाट अख्तियारका कर्मचारी विचलित हुन नहुने’

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले अख्तियार अनुसन्धान आयोगका पदाधिकारलाई कसैको भय, त्रास र धम्कीबाट मुक्त भएर समाजमा बढदै गएको आर्थिक भ्रष्टाचारलाई न्यूनीकरण गर्ने अभियानमा निर्भिक भएर कार्य क्षेत्रमा उत्रिन आग्रह गरेका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाद्वारा...

अनलाइन यौन शोषण भोग्नेमा केटाको संख्या बढी
अनलाइन यौन शोषण भोग्नेमा केटाको संख्या बढी

पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन-नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ । सन् २०२० मा...

कोरोना नियन्त्रणका नाममा १० महिनामा १८ अर्ब खर्च, स्थानीय तहले मात्र खर्च गरे ८ अर्ब
कोरोना नियन्त्रणका नाममा १० महिनामा १८ अर्ब खर्च, स्थानीय तहले मात्र खर्च गरे ८ अर्ब

सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका नाममा हालसम्म १८ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको छ, यसमध्ये स्थानीय तहले मात्रै ८ अर्ब रुपैयाँ खर्च गरेका छन् । अर्थमन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को चार महिनामा (चैतदेखि असार मसान्त)सम्म...

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त
सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव हासिल गरेका शर्मा यसअघि माछापुच्छ्रे बैंकको सीईओ...

नाइजेरियामा २३ गाउँलेको हत्या
नाइजेरियामा २३ गाउँलेको हत्या

अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ । प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । नाइजेरियाको सेनाले आक्रमणको...

केपी ओली देशको खलपात्र हुन् : रामकुमारी झाँक्री
केपी ओली देशको खलपात्र हुन् : रामकुमारी झाँक्री

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नागरिकको बोल्न पाउने हकलाई कुण्ठित बनाउन सरकारले प्रयास गरिरहेको आरोप लगाएकी छन् । संसद विघटनको विरोधमा आज नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रदर्शनीमार्गमा आयोजना गरेको आमसभामा उनले प्रधानमन्त्रीले गरेका गलत कार्यको विरुद्धमा जसले पनि...

कर्णालीका सात जिल्लामा संक्रमितको संख्या शून्यमा
कर्णालीका सात जिल्लामा संक्रमितको संख्या शून्यमा

कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमित संख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । दैलेखमा एक हजार...