गृहपृष्ठ ताजा खबर

सिभिल बैंकले २२२ दिने मुद्दती खातामा १२.२२% ब्याज दिने
सिभिल बैंकले २२२ दिने मुद्दती खातामा १२.२२% ब्याज दिने

सिभिल बैंकले २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज दिने भएको छ। नववर्ष २०१८मा सौगात स्वरुप आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२% ब्याज प्रदान गर्ने सो बैंकले जनाएको छ। बैंकले यस अघि देखि नै शुन्य...

नेप्से सुधारको संकेत
नेप्से सुधारको संकेत

यो साता नेप्से परिसूचक सुधार हुने अपेक्षा गरिएको छ । राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पारित भएसँगै राजनीतिक गाँठो फुकेको छ । यसले नयाँ सरकार गठनको बाटो खुला गरेको छ । राजनीतिक विवादका कारण अघिल्लो साता नेप्से परिसूचक घटेको ५७ दशमलब...

प्रदेश सभा र प्रदेश राजधानी तोक्ने सरकारको तयारी
प्रदेश सभा र प्रदेश राजधानी तोक्ने सरकारको तयारी

राष्ट्रिय सभा निर्वाचन प्रभावित हुने भएपछि सरकारले प्रदेश प्रमुख र प्रदेशको राजधानी तोक्ने गृहकार्य अघि बढाएको छ । सरकारले यसै साता दुवै विषयमा निर्णय गर्ने मन्त्रिपरिषद्का एक सदस्यले बताए । राष्ट्रपति विद्यादेवी भण्डारले राष्ट्रिय सभा अध्यादेश पारित गरेपछि राष्ट्रिय सभा...

यौनवर्धक औषधिका नाममा ठगी गर्ने १५ जना पक्राउ
यौनवर्धक औषधिका नाममा ठगी गर्ने १५ जना पक्राउ

यौनवर्धक औषधिका नाममा ठगी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक जना भारतीय नागरिकसहित १५ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो। प्रहरीले उनीहरुले संचालन गर्दै आएको कार्यालयमा छापा मारेर यौनबर्धक औषधिहरुसमेत बरामद गरेको छ। भारत...

कसरी सफा भयाे पशुपति ?
कसरी सफा भयाे पशुपति ?

काठमाडौँ, १५ पुस - “आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त”– शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भने । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उनले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिए । करिब ४० वर्षदेखि प्रायः दैनिक...

अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई पक्राउ
अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई पक्राउ

बनियानी, झापा, १६ पुस - बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अर्जुनधारा–११ स्थित गिरीबन्धु टि–स्टेटको चिया बगानमा बाटो छेकेर जबरजस्ती गर्न खोज्ने अर्जुनधारा–९ सालबाडीका १७ वर्षीय...

शाहको नियुक्ति ५ फागुनमा
शाहको नियुक्ति ५ फागुनमा

काठमाडौै -नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ को अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई एक संस्था छोड्ने बित्तिकै अर्को संस्थामा जान २०७४ पुस १३ गते निर्देशन जारी गरे अनुसार रोक लगाएको छ। राष्ट्र...

नेतृत्व हस्तान्तरण गर्न आतुरः प्रधानमन्त्री देउवा
नेतृत्व हस्तान्तरण गर्न आतुरः प्रधानमन्त्री देउवा

काठमाडौँ, १५ पुस ( तमू ल्होसारको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ । आफूलाई सरकारमा बसिरहने चाहना नभएको र काँग्रेसले लोकतन्त्र स्थापनासँगै संघीय संविधान जारी गरी ऐतिहासिक निर्वाचन सम्पन्न...

कर्णालीवासीको जलविद्युत् लगानी
कर्णालीवासीको जलविद्युत् लगानी

काठमाडौँ, १५ पुस कर्णाली जलस्रोत लिमिटेडले कर्णालीका जनताको थोरै पूँजीमा परिचालन गरेर विभिन्न जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा गरेको छ । कम्पनीका अध्यक्ष लोकबहादुर रावतले कर्णालीको आर्थिक विकासका लागि उनीहरुकै लगानीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको जानकारी दिनुभयो । कुल...

मेलम्ची खानेपानी सुरुङको ब्रेक थ्रु
मेलम्ची खानेपानी सुरुङको ब्रेक थ्रु

चौतारा, १५ पुस : बहु प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण (ब्रेक थ्रु) सम्पन्न भएको छ ।  सो खण्डको ८.३ किमी सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराइ (ब्रेक थ्रु) सुरुङ छेड्ने...