गृहपृष्ठ ताजा खबर
बजारमा बिक्री भइरहेका आधाजसो कम्पनीका पानी प्रदूषित रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले एकसय १५ वटा नमूना संकलन गरेकोमध्ये ३८ वटा कम्पनीका मिनरल वाटर प्रदूषित भेटिएको हो । विभागले पछिल्लो समय ५० वटा कम्पनीविरुद्ध मुद्दा...
काठमाडौं– मलेसियामा गैरकानुनी हैसियतमा काम गरेका १६ हजार नेपाली यो वर्ष नेपाल फर्किएका छन् । मलेसियास्थित नेपाली दुतावासका अनुसार यो वर्ष १५ हजार ८ सय ५५ नेपाली स्वदेश फर्किएका छन् । मलेसियाली सरकारले सन् २०१७ को फेब्रुअरी १५ देखि डिसेम्बर...
काठमाडौं, पुस १५- गुरुङ समुदायले पुरानो बर्षलाई बिदाई गरि आजदेखि नयाँ बर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ वर्ग र सार को अर्थ फेरिनु भएकोले वर्ग फेरिने दिनलाई तमु ल्होसार भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले...
पोखरा, १५ पुस सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला यही पुस २७ देखि माघ ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी समूहको मुख्य प्रायोजनमा हुने सो मेला सम्पन्न गर्न...
बाजुरा, १५ पुस - नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य तथा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले बाजुरालाई देशकै ३२ औँ तथा ७ नं प्रदेशको आठौँ पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । बाजुरालाई समृद्ध बनाउनका लागि प्राकृतिक स्रोतको पहिचान गरिने बताउए । कार्यक्रममा...
मिडिया इन्टरनेस्नलद्धारा आयोजित बैकिङ एक्सपो कायक्रम सुनसरीको इटहरीमा शुरु भएको छ । पूर्वाञ्चलमै पहिलो पटक इटहरीमा सुरु भएको बैंकिङ एक्स्पो आइतबारसम्म चल्ने छ एक्स्पोको उद्घाटन गर्दै डेपुटी गभर्नर शिवराज श्रेष्ठले चाँडै सात सय ५३ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको...
बैतडी, १४ पुस - बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ । मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो । प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक...
काठमाडौँ, १४ पुस- सरकारी स्रोतबाट विद्युतीय सवारी साधन प्रयोगमा ल्याउने राष्ट्रिय योजना आयोग पहिलो कार्यालय बनेको छ । यसअघि दातृ निकायको सहयोगमा खरिद गरेर मात्र नगन्यमात्रामा सरकारी कार्यालयले विद्युतीय सवारी साधन सञ्चालन गरेका थिए । पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी...
काठमाडौँ, १४ पुस - नविल बैंकमा जाने भएका छन् । नविल बैंकको संचालक समितिले शाहलाई सीईओ नियुक्त गरेको छ । उनलाई सञ्चालक समितिले ४ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । पुस तेस्रो साताबाट सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने...
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको बाटो खुलेको छ । अध्यादेश जारी भएसँगै प्रमुख दलहरुबीच पछिल्लो समयमा पेचिलो बन्दै गएको निर्वाचन प्रणालीसम्बन्धी विवादको राजनीतिक गाँठो फुकेको छ । यसअघि निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन नभई...











