गृहपृष्ठ ताजा खबर

केपी ओलीका तीन वर्ष : समृद्धिका अवसर खेर
केपी ओलीका तीन वर्ष : समृद्धिका अवसर खेर

राजनीतिक स्थिरता र समृद्धिका नारासहित बाम गठबन्धन गरेर बलियो बहुमतसहित केपी शर्मा ओली सत्ताको भर्‍याङ उक्लिएको आज तीन वर्ष पूरा भएको छ । तर, चमत्कारपूर्ण विकासका सपना बाँड्दै २०७४ फागुन ३ गते सत्तारोहण गरेका ओलीका तीन वर्ष समृद्धिका अवसर खेर...

अफगानिस्तानका रक्षामन्त्रीका चालक र छोराको हत्या
अफगानिस्तानका रक्षामन्त्रीका चालक र छोराको हत्या

अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र छोराको हत्या भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका ५ वर्षीय छोराको शुक्रबार हत्या भएको हो । राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरुको हत्या भएको अधिकारीहरुले...

जेम्स एन्ड ज्वेलरी काउन्सिल पुनर्गठन
जेम्स एन्ड ज्वेलरी काउन्सिल पुनर्गठन

सुनचाँदी व्यवसायको प्रवर्धन गर्ने प्रमुख उद्देश्य लिएर स्थापना भएको जेम्स एन्ड ज्वेलरी काउन्सिलको पुनर्गठन भएको छ । झन्डै चार वर्ष निष्क्रिय रहेको काउन्सिललाई हालै सक्रिय गराइएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल...

मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान
मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान

झापाको बिर्तामोड नगरपालिका ३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिएको प्रदेशसभा सदस्य एकराज...

टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक
टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक

विश्वव्यापी रुपमा प्रतिष्ठित दुई पांग्रे र तीन पांग्रे गाडी निर्माताले मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त संस्करण सार्वजनिक गरेका हुन् । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन...

खानेपानी, सरसफाई र स्वच्छता पद्धतिको सबलीकरणसम्बन्धी वेबिनार हुँदै
खानेपानी, सरसफाई र स्वच्छता पद्धतिको सबलीकरणसम्बन्धी वेबिनार हुँदै

नेपालका नगरपालिकाहरुमा खानेपानी, सरसफाई र स्वच्छतासम्बन्धी वर्तमान नीति र कार्यक्रमहरुको समीक्षा गर्दै आगामी दिनमा यस क्षेत्रको सेवा प्रवाहको स्तर सुधार्नको लागि स्मार्ट वास सोलुसन्सको आयोजनामा फागुन २ गते सोमबार एक वेबिनारको आयोजना हुने भएको छ । खानेपानी र सरसफाईको क्षेत्रमा...

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि संशोधन
सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि संशोधन

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि दोस्रोपटक संशोधन गरेको छ । रोजगारदाता तथा श्रमिकले उठाउँदै आएका मागलाई सम्बोधन गर्ने गरी कार्यविधि संशोधन गरिएको कोषले  जनाएको छ । संशोधित कार्यविधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि...

जापानमा शक्तिशाली भूकम्प, ३० जना घाइते
जापानमा शक्तिशाली भूकम्प, ३० जना घाइते

जापानमा शनिबार ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय अधिकारीकाअनुसार मियागी र फुकुशिमा यस भूकम्पको कारण कम्तीमा ३० जना घाइते...

तीन वर्षमा वन क्षेत्रबाट १४ अर्ब रूपैयाँ राजस्व संकलन
तीन वर्षमा वन क्षेत्रबाट १४ अर्ब रूपैयाँ राजस्व संकलन

सरकारले वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । सरकारले सो राजस्व संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ दाउरा तथा जडिबुटी एवं अन्य गैरकाष्ठ वन पैदावार...

१०३ ग्राम भालुको पित्तसहित संखुवासभाका युवक पक्राउ
१०३ ग्राम भालुको पित्तसहित संखुवासभाका युवक पक्राउ

बुढानिलकण्ठ नगरपालिका ७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित सोही ठाउँ बस्ने संखुवासभा चिचिला गाउँपालिका २ घर भएका ३२ वर्षीय बिगुन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित भालुको पित्त अवैध रुपमा बिक्रीका लागि लुकाई...