गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २)

इन्द्रजात्रामा यलम्वरको प्रतीक मानी कसलाई पूजा गरिन्छ ?

१. नेपालमा हाल वडा संख्या कति छ ?

– ६७४३

२. कतारसँग 6 अरब मुलुक र माल्दिभ्स गरी ७ मुलुकले कहिले दौत्य सम्बन्ध विच्छेद गरेका थिए ?

– २०१७ जुन १५

३. अमेरिकाले पेरिस सम्झौताबाट अलग हुने घोषणा कहिले ग-यो ?

– २०१७ जुन १

४. गड्डाचौकी नाका कुन जिल्लामा पर्छ ?

– कञ्चनपुर

५. पृथ्वीनारायण शाहका पालामा हिटीचोक नामक अड्डाले के काम गर्थ्यो ?

– पानी तथा धारा सम्बन्धी

६. सूर्यको अध्ययन गर्ने पहिलो मानवयुक्त अन्तरिक्ष यान कुन हो ?

-स्काईल्याव

७. जारी भएर पनि लागू नभएकाे नेपालकाे संविधान हुन हाे ?

– नेपाल सरकार वैधानिक कानुन, २००४

८. नेपालकाे इतिहासमा लागू भएकाे पहिलाे संविधान कुन हाे ?

– अन्तरिम शासन विधान, २००७

९. इन्द्रजात्रामा यलम्वरको प्रतीक मानी कसलाई पूजा गरिन्छ ?

– आकाश भैरव

१०. दनुवार समुदायमा चोरेर गरिने विवाहलाई के नामले चिनिन्छ ?

-कृतिवानो प्रथा

११. लिच्छवीकालमा अंशुवर्माले कस- कस वीचको द्वैध शासन समाप्त पारी राज गरेका थिए ?

-भिमार्जुन र विष्णुगुप्त

१२. नेपालकाे संविधान कहिले राजपत्रमा प्रकाशित भएकाे हाे ?

– २०७२/६/३ (जारी भएकै दिन)

१३. प्रतापपुर मन्दिर कहा रहेको थियो ?

-स्वयम्भुमा

१४. मेन्ट्रियल प्रोटोकल के संग सम्वन्धित छ ?

-ओजन तह

१५. Ashes Series कुन खेलसँग सम्वन्धित छ ?

-क्रिकेट

१६. एउटा शिकारीलाई एक जनाले सोध्यो,तिम्रो झोलामा कति ओटा चरा छन् ? उसले जवाफ दियो- यहाँ ६ बाहेक अरु सबै भँगेरा छन्, ६ बाहेक अरु सबै सुँगा छन्, ६ बाहेक अरु सबै हाँस छन्’ । अब भन्नुस् उसको झोलामा जम्मा कति चरा थिए ?

-९ वटा

१७. ३६६ वटा पेज भएको एउटा कितावमा पेज नम्वर हाल्दा प्रयोग भएको जम्मा अंकहरुको संख्या कति हुन्छ ?

– ९९०

१८. अस्तिको २ दिन अघि वुधवार भए भोलिको २ दिन पछि कुन वार होला ?

– बुधवार

१९. विवाहमा दुलाहकाे बाबु जन्ती नजाने चलन कुन जातिमा छ ?

– दनुवार

२०. विश्वकप – २०१८ मा खेलिएको बलकाे नाम के हाे ?

– टेस्टालर १८

प्रकाशित समय १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु