गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १९)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १९)
फ्रान्स सरकारको सर्वोच्च नागरिक पदवीबाट सम्मानित हुने नेपाली को हुन् ?
१. पिचर प्लान्ट कस्तो बिरुवा हो ?
– मांशाहारी बिरुवा
२. कारोबार दैनिकका पूर्वसम्पादक एवं आर्थिक पत्रकार सञ्जय न्यौपानेको निधन कहिले भएको हो ?
– २०७३ कात्तिक २०
३. सूचना प्रविधिमा आईएलएम को पूरा रुप के हो ?
– इन्फर्मेसन लाइफसाइकल म्यानेजमेन्ट
४. वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन कहिले भएको हो ?
– २०७३ जेठ २५
५. अप्रत्यासित तथा अकस्मात रुपमा हुने लाभमा बढी कर लाग्ने अवस्थालाई के भनिन्छ ?
– वाइन्ड फल ट्याक्स
६. टु वाइ टु वाइ टु सिद्धान्त केसँग सम्बन्धित छ ?
– अन्तर्राष्ट्रिय व्यापार
७. विश्वका पहिलो सगरमाथा आरोही महिला जुन्को तावेईको निधन कहिले भयो ?
– सन् २०१६ अक्टुबर
८. नेपालमा राष्ट्रिय परीक्षा बोर्डको गठन कहिले भएको हो ?
– २०७३ असार १५
९. ओके टेक्स– १०० केसँग सम्बन्धित छ ?
– वातावरण गुणस्तर
१०. विद्यावारिधि गर्ने पहिलो दृष्टिविहीन नेपाली को हुन् ?
– कमल लामिछाने
११. फ्रान्स सरकारको सर्वोच्च नागरिक पदवीबाट सम्मानित हुने नेपाली को हुन् ?
– आङ नोर्बु शेर्पा
१२. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियाग प्रस्ताव दर्ता कहिले भयो ?
– २०७३ कात्तिक ३
१३. पृथ्वीसँग मिल्दोजुल्दो एवं जीवनअनुकूल ठानिएको ग्रहको नाम के हो ?
– प्रोक्सिमा बी
१४. चक्रकार नदी भनेर चिनिने नेपालको नदी कुन हो ?
– कालीगण्डकी
१५. अमेरिकास्थित मानवतावादी संस्था डब्लूसीएचद्वारा प्रदान गरिएको एसियन म्यान अफ द इअरबाट सम्मानित हुने नेपालीको हुन् ?
– विनोद चौधरी
१६. लगातार ५० घण्टा १५ मिनेटसम्म योग गरेर विश्व कीर्तिमान कायम गर्ने योग साधक को हुन् ?
– उत्तम मोक्तान
१७. कर छली तथा अनियमित कारोबारसँग सम्बन्धित पनामा पेपर्स स्क्यान्डल कहिले सार्वजनिक भएको हो ?
– सन् २०१३ अप्रिल ३
१८. विश्व व्यापार संगठनको (ट्रिप्स) सम्झाैता केसँग सम्बन्धित छ ?
– व्यापारको अधिकार
१९. नेपालमा सुनौला एक हजार दिन जनजागरण अभियानको सुरुवात कहिले भएको हो ?
– २०७३ वैशाख ९
२०. एक सन्तान नीति रहँदै आएको चीनमा दुई सन्तान जन्माउन पाउने नीतिको व्यवस्था कहिलेदेखि गरिएको हो ?
– सन् २०१५ जनवरी ५
प्रकाशित समय १४:२८ बजे















