गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २१)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २१)

सामाजिक सद्भाव बिथोलेको आरोपमा नेपाल सरकारले देश छाड्न आदेश दिएका क्यानेडियन नागरिकको नाम के हो ?

loksewa-newskarobar.com

१. युरोपेली संघमा रहने–नरहने भन्ने छिनोफानो गर्न बेलायतमा कहिले जनमत संग्रह भएको थियो ?
– २०१६ जुन २३
२. सन् २०१६ मा गरिएको चराहरुको सर्वेक्षणअनुसार हाल नेपालमा कति प्रजातिका चरा पाइन्छन् ?
– ८७८
३. नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय कहिले भएको हो ?
– २०७३ वैशाख ७
४. थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको निधन कहिले भएको हो ?
– २०१६ अक्टोबर १३
५. चन्द्रागिरी हिल्स प्रालिले कहिलेदेखि थानकोटदेखि चन्द्रगिरीसम्म केबलकार सञ्चालनमा ल्याएको हो ?
– २०७३ साउन २४
६. राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५ अनुसार सन् २०२५ सम्ममा पर्यटन आगमनको संख्या कति पुर्याउने लक्ष्य राखिएको छ ?
– २५ लाख २२ हजार
७. २०७२ जेठ २४ मा घोषणा गरिएको नेपालको पछिल्लो ई–भिलेज कुन हो ?
– फत्तेपुर, बाँके
८. नेपालमा खुला विश्वविद्यालय ऐन २०७३ कहिले जारी भएको हो ?
– २०७३ असार ३०
९. इरानमाथिको अन्तर्राष्ट्रिय नाकाबन्दी कहिले हटाइएको हो ?
– २०१६ जनावरी १७
१०. नेपालले कहिलेसम्म बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ?
– सन् २०२०
११. नेपालको सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला कुन हो ?
– झापा
१२. सन् २०१६ नोभेम्बर ९ मा भएको अमेरिकाको ४५औं राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका ७० वर्षीय उम्मेदवार डोनाल्ड ट्रम्पले कति मत प्राप्त गरेका थिए ?
– २८९ इलेक्टोरल मत
१३. न्याय प्रशासन ऐन २०७३ कहिले जारी भएको हो ?
– २०७१ भदौ २७
१४. पूर्वमन्त्री तथा जनजाति नेता गोरेबहादुर खपांगीको निधन कहिले भएको हो ?
– २०७३ भदौ ११
१५. अमेरिकी संस्था वि केयर फर ह्युमिनिटीले एसियाका प्रतिष्ठित वर्ष पुरुषबाट कसलाई सम्मान गरेको छ ?
– खिलाराज रेग्मी
१६. सामाजिक सद्भाव बिथोलेको आरोपमा नेपाल सरकारले देश छाड्न आदेश दिएका क्यानेडियन नागरिकको नाम के हो ?
– रोबोट पेनर
१७. नेपालको सबैभन्दा लामो हिमाल सगरमाथा कहाँ अवस्थित छ ?
– २७.५९ डिग्री उत्तरी अक्षांश र ८६.५५ डिग्री पूर्वी देशान्तर
१८. कुमेरु महासागरको औसत गहिराइ कति छ ?
– २४०० मिटर
१९. नोबेल पुरस्कार सर्वप्रथम कुन विषयमा घोषणा गरिन्छ ?
– चिकित्सा
२०. चमेली क्रन्ति कुन देशबाट सुरु भएको हो ?
– ट्युनिसिया

प्रकाशित समय १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु